
नेपाल हेल्थ न्युज, बाँके । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टाइफाइड, डेंगु, मलेरिया र भाइरल ज्वरोका बिरामीको चाप बढेको छ ।
बिरामीको चाप बढेसँगै पर्याप्त शय्या नहुँदा भुईँमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. पवनजंग रायमाझीले बताउनुभयो । भेरी अस्पतालमा दैनिक १२ सय जनासम्म बिरामी उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो ।
यस्तै बाँकेको नरैनापुर गाउँपालिकाको स्वास्थ्यचौकीमा पनि भाइरलका बिरामीको चाप उच्च रहेको स्वास्थ्य संयोजक नगेन्द्र कुमार कर्णले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

