नेपाल हेल्थ न्युज काठमाडौं। लोमस फर्मासिटिकल्स प्रालि र ह्याम्स हस्पिटलबीच व्यापारिक र सामाजिक कार्यमा सहकार्य गर्ने सम्झौता भएको छ। स्वास्थ्य शिविर र हस्पिटलका लागि आवश्यक पर्ने विभिन्न औषधी खरिद गर्ने विषयमा लोमस र ह्याम्सबीच सम्झौता भएको हो।

लोमस फर्मासिटिकल्सका डाइरेक्टर प्रणवजंग पाण्डे र ह्याम्स हस्पिटलकी मार्केटिड डाइरेक्टर सची रेग्मीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
लोमस फर्मासिटिकल्सले औषधी उत्पादन एवं वबक्रि वितरण गर्दै आएको छ। सम्झौता अनुसार आवश्यक औषधीहरु समेत हस्पिटलले लोमसको खरिद गर्ने छ।
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

