नेपाल हेल्थ न्युज, काठमाडौं । गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ।

पौडेलको तिलगंगा आँखा प्रतिष्ठानमा गत आइतबार कृत्रिम आँखा राखिएको अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा.पूर्णिमा राजकर्णिकारले जानकारी दिनुभयो। यो शल्यक्रियाले मेनुकाको दृष्टि चाहिँ फिर्ता नआउने उहाँ बताउनुहुन्छ।
उहाँले भन्नुभयो-'यो शल्यक्रिया मेनुकाको दृष्टि फिर्ता आउने होइन । अहिले चस्मा लगाएर हिँड्नुहुन्छ । अब यो शल्यक्रिया पश्चात् चस्मा नलगाइन पनि उहाँ कन्फिडेन्समा कमी आउँदैन।’
उहाँको आँखा पूर्ण रूपमा निको हुन छ हप्ता लाग्ने डा. राजकर्णिकार बताउनुहुन्छ। इन्डियन आइडलको सिजन १४ मा मेनुकालाई एआई जडित चस्मा प्रदान गरिएको थियो।
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३
युरिक एसिड गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम
शुक्रबार, जेठ २२, २०८३ट्रेन्डिङ
१

