नेपाल हेल्थ न्युज, काठमाडौं । दाँतको उपचार गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीर अस्पताल पुग्नुभएको छ ।

दाँतको निरन्तर दुखाइका कारण उपचार गराउन प्रचण्ड बीर अस्पताल पुग्नुभएको प्रधानमन्त्री सचिवालयले जानकारी गराएको छ ।
सचिवालयले दिएका जानकारी अनुसार, प्रधानमन्त्री प्रचण्डको बिहानदेखि नै लगातार दाँत दुखेको थियो । त्यसपछि उहाँ अपरान्ह अस्पताल पुग्नुभएको थियो । डा. ऋतु श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री प्रचण्डको उपार भएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

