नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि एक करोड ८८ लाख अमेरिकी डलरको परियोजना प्राप्त गरेको छ ।

सो रकम ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजना अन्तर्गत प्राप्त गरेको हो ।
नेपाल सरकारको नेतृत्वमा विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र एफएओको संलग्नतामा परियोजना तीन वर्ष चल्ने छ । अनुदानमा आधारित यो परियोजना १७९ आवेदकबाट नेपाल पनि छनोट भएको थियो । परियोजनाको रकम जनशक्ति उत्पादन, प्रयोगशाला विस्तार र सुधारलगायत क्षेत्रमा खर्च गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी गराउनुभयो ।
बिहीबार नेपाल सरकार, युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन र अन्य साझेदार संस्थाका पदाधिकारीको उपस्थितिमा स्पिड’ परियोजनाको शुभारम्भ गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३
युरिक एसिड गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम
शुक्रबार, जेठ २२, २०८३ट्रेन्डिङ
१

