नेपाल हेल्थ न्युज, धरान । नेपाल नर्सिङ संघ वि.पि. कोइराला स्वास्थ विज्ञान प्रठिष्ठानले पूर्वाञ्चल ज्ञान चक्छु विद्यालयमा निःशुल्क स्वास्थ्य परीक्षण र शारीरिक स्वच्छताबारे शिक्षा प्रदान गरेको छ । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा बालिकाहरुलाई महिनावारी स्वस्छ्ता र बालकहरुलाई शारीरिक स्वाच्छ्ताबारे शिक्षा प्रदान गरिएको हो ।

सो अवसरमा ६५ जना बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण भएको छ । उनीहरुको म ब्लड सुगर पनि परीक्षण गरिएको थियो । बालबालिकाहरुका लागि दैनिक उपयोगी सामान औषधि , वेटाडिन का सामग्री हस्तान्तरण गर्नुका साथै बालबालिकाहरुको लागि एक छाक खानाको व्यवस्थाका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।







प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


