
नेपाल हेल्थ न्युज, कैलाली । धनगढीस्थित गेटा अस्पतालले विभिन्न ६ वटा पदका लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।
अस्पतालले वैशाख २६ देखि २८ गतेसम्म लिएको परीक्षाको नितजा सार्वजनिक गरेको हो। अस्पतालले सार्वजनिक गरेको लिखित नितजाको सूचनामा जेठ २ र ३ गते समूहगत आधारमा छुट्टाछुट्टै अन्तर्वार्ता हुने छ।
नतिजा हेरौँ
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

