
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेप्लिज एसोसिएसन फर क्लिनिकल केमेस्ट्रीमा नयाँ कार्यसमिति गठन भएको छ। प्रा.डा. माधव लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा प्रा.डा. प्रबोध रिसाल र उपाध्यक्षमा डा. विजय कुमार शर्मा चयन हुनुभएको छ । त्यस्तै, महासचिवमा डा. रामविनोद महतो, कोषाध्यक्षमा डा. सन्तोष प्रधान र सचिवमा राजुकुमार दुवे चयन हुनुभएको छ ।
सदस्यहरुमा डा. अस्मिता पोखरेल, डा. विजय मिश्र, डा. विनोदकुमार यादव, डा. विशाल राज जोशी, डा. रन्जन सुवाल, डा. सरोज थापा, डा. श्रवणकुमार मिश्र, बसन्त गेलाल, मनोज सिग्देल, राकेश पोखरेल, सन्तोष सुवेदी, सुमन सापकोट र तपेश्वर यदा चयन हुनुभएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

