
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल बाल दन्त चिकित्सक संघको नयाँ कार्यसमिति गठन भएको छ । संघको गत शुक्रबार सम्पन्न पाँचौँ राष्ट्रिय सम्मेलनबाट प्रा.डा. पराजीता दीक्षितको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रा.डा. सुमिता उपाध्याय, महासचिवमा डा. मेघा प्रधान, सहसचिवमा डा. संस्कृति खनाल र कोषाध्यक्षमा डा. मनिषा मल्ल निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा डा. रस्ना श्रेष्ठ, डा. अमिता राई, डा. गजेन्द्र बिराजी र डा. नम्रता ज्ञवाली निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

