
नेपाल हेल्थ न्युज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचारका लागि पुनः वीर अस्पताल जानुभएको छ ।
उहाँको दाँतमा आरसीटी (रूट क्यानल ट्रिटमेन्ट) गरिएको छ। अस्पतालको दन्त विभागबाट प्राप्त जानकारीअनुसार, प्रधानमन्त्री प्रचण्डका ४ वटा दाँत भरिएको छ। ती दाँतमा अहिले क्राउन हाल्ने काम गरिँदै छ।
गत वैशाख २६ गते बिहानैदेखि दाँत दुख्न थालेपछि उहाँ उपचारको लागि वीर अस्पताल पुग्नुभएको थियो । आज उहाँ पुनः फलोअपका लागि पुग्नुभएको हो ।
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

