नेपाल हेल्थ न्युज, काठमाडौं । लोमस फर्मास्युटिकल्सका डाइरेक्टर एवं युवा उद्यमी प्रनवजङ्ग पाण्डेद्धारा बाल मन्दिरलाई विभिन्न धार्मिक ग्रन्थ र आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ ।

डाइरेक्टर पाण्डेले बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।
युवा उद्यमी पाण्डेले टीएम मेडिटेसन कोर्षका लागि आर्थिक सहयोग गर्नुभएको हो । त्यस्तै, एक हजार थान हनुमान चालिसा, १० थान गीता, १० थान रामायण र १० थान महाभारत हस्तान्तरण गर्नुभएको छ ।



प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

