
नेपाल हेल्थ न्युज, काठमाडौँ । सरकारले आयुर्वेद विभागको महानिर्देशकमा डा. प्रदिप केसी र इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा. यदुचन्द्र घिमिरेलाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले बुधबार मन्त्री स्तरीय निर्णय गर्नुहुँदै खालि रहेको विभागको महानिर्देशकमा डा. केसीलाई र ईडिसिडीमा डा. घिमिरेलाई नियुक्ति गर्नुभएको हो ।
त्यसैगरी भरतपुर अस्पतालको निमित्त मेसुको जिम्मेवारी डा. कृष्ण प्रसाद पौडेललाई दिईएको छ। कोशी अस्पतालको मेसुमा रविनराज सिंह र चन्द्र भाल झालाई नारायणी अस्पता सरुवा गरिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

