
नेपाल हेल्थ न्युज, काठमाडौँ । सरकारले नेपाल मेडिकल काउन्सिलमा रिक्त रहेको सदस्य पदमा ६ जनालाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषदले प्रा.डा. दिव्यासिंह शाह, डा. सुमन नेपाल, डा. मधु न्यौपाने, प्रा.डा. रविन्द्रमान श्रेष्ठ, डा. वीरेन्द्रबहादुर प्रधान र डा. कुम्भराज जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

