
नेपाल हेल्थ न्युज, काठमाडौ । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले औषधी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोललाई ७ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
नेपाल औषधी व्यवसायी संघ, बागमती प्रदेशका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ र कामनपा स्वास्थ्य विभागका निमित्त बिभाग प्रमुख सजनी महर्जनको उपस्थितिमा एनसिडिए काठमाडौं जिल्ला शाखाका अध्यक्ष शंकर मान महर्जनले औषधी व्यवसायको अनुगमनदेखि सार्वजनिक निजि साझेदारीको अवधारणा सहितको ७ बुँदे ज्ञापन पत्र बुझाउनु भएको हो ।
एनसिडिए काठमाडौं जिल्ला शाखाका महासचिव सुभमान श्रेष्ठले सो ७ बुँदै ज्ञापन पत्र पढेर सुनाउनुभएको थियो ।



प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
फर्मा अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

