नेपाल हेल्थ न्युज, बीरगञ्ज । शिवाजी यादवको अध्यक्षमा नेपाल खाद्य तथा न्युट्रास्युटिकल कस्मास्युटिकल संघ (फ्यानक्यान) को बीरगञ्ज शाखा गठन गरिएको छ ।

शाखाको वरिष्ठ उपाध्यक्षमा किशोरी प्रसाद शाह, उपाध्यक्षमा धर्मेन्द्र रजक, महासचिवमा राम अयोध्या यादव, सचिवमा आशिष श्रीवास्तव, कोषाध्यक्षमा धीरेन्द्र प्रसाद यादव, सहकोषाध्यक्षमा भूपेन्द्र विक्रम शाह चयन हुनुभएको छ । यसैगरी फ्यानक्यानको सदस्यहरुमा राम बाबु यादव,अन्जनी कुमार शाह, अमरेश कुमार गुप्ता, रामायण पण्डित, प्रमोद कुमार शाह हुनुहुन्छ ।
फ्यानक्यान मधेश प्रदेशको अधिवेशन भव्य तथा उत्साहका साथ सम्पन्न गर्दै निर्बिरोध चयन गरिएका कार्य समितिका पदाधिकारीहरूलाई केन्द्रीय अध्यक्ष श्री सुरेन्द्र मानन्धरले पद तथा गोपनीयताको सपथ गराउनुभएको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३
सपनाले पत्ता लगायो क्यान्सर
सोमबार, वैशाख ७, २०८३ट्रेन्डिङ



