
नेपाल हेल्थ न्युज, काठमाडौँ । चिकित्सा शिक्षा आयोगका चार निर्देशकले जिम्मेवारी सम्हालेका छन्।
सोमबार नियुक्ति पत्र बुझ्दै प्रा.डा. सुदीप आचार्य, प्रा.डा. गुरु खनाल, प्रा.डा. सुजनबाबु मरहठ्ठा र प्रा.डा. सरला श्रेष्ठले आफ्नो कार्यभार सम्हाल्नुभएको हो ।
उहाँहरुलाई आयोगका उपाध्यक्ष प्रा.डा. अन्जनीकुमार झाले नियुक्ति पत्र दिनुभएको हो ।
प्रकाशित मिति: सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

