
नेपाल हेल्थ न्युज, मकवानपुर। जंगली च्याउ खाँदा एक सातामा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ ।
कैलाश गाउॅंपालिका वडानम्बर ९ का चार बर्षिया दिपेश लामा, कैलाश गाउॅंपालिका वडानम्बर ९ कै २५ बर्षिया निरुमाया रुम्बा र राक्सिराङ गाउॅंपालिका वडानम्बर ७ का ५५ बर्षिय बल बहादुर प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जंगली च्याउ खाँदा कैलाश, राक्सीराङ र मकवानपुर गढी गाउॅंपालिकाका १६ जना बिरामी भएका छन् । बिरामी भएका मध्य ८ जना बिरामी हेटौंडा अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् भने ८ जना बिरामीको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

