
नेपाल हेल्थ न्युज, काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी डा. जनार्दन पन्थीले पाउनुभएको छ ।
प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेका अनुसार लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका निवर्तमान सचिव डा. पन्थीलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रतिष्ठानको निमित्त निर्देशकको ज़िम्मेवारी दिइएको हो ।
प्रकाशित मिति: सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

