
नेपाल हेल्थ न्युज, काठमाडौँ । पूर्व–राष्ट्रपति रामवरण यादवले वीर अस्पतालको ओपिडीमा नियमित स्वास्थ्य परीक्षण भएको छ ।
पूर्व–राष्ट्रपति यादवले अस्पतालको ओपिडीमा नियमित स्वास्थ्य परीक्षण गराउनुभएको अस्पतालका प्रमुख कन्सल्टेन्ट युरोसर्जन तथा युरोलोजी विभागका प्रमुख डा. रविनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
यस अघि उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिदाँ समेत उहाँले वीर अस्पताल उपचार गराउनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

