
नेपाल हेल्थ न्युज, काठमाडौँ । औषधि व्यवस्था विभागले क्युरेक्स फार्मा कम्पनीको फोलिक एसिड ट्याब्लेट बिक्रीमा रोक लगाएको छ ।
राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा कम्पनीको फोलिकेयर ट्याब्लेट नामक औषधिको ब्याच नम्बर ‘टीईएस ०३२’ न्यून गुणस्तर पाइएपछि विभागले औषधि बिक्री–वितरण नगर्न र बजारबाट फिर्ता ल्याउन निर्देशन दिएको छ ।
विभागले खराबी देखिएको ब्याचको औषधि सिफारिस र प्रयोगसमेत नगर्न आग्रह गरेको छ । उत्पादक कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी त्यसको विवरण विभागमा बुझाउन निर्देशन दिइएको छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

