नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेको दिन राष्ट्रिय क्यान्सर रणनीति (२०२४ २०३०) बनाउने पहिलो निर्णय गर्नुभएको छ ।

मुलुकमा दिनप्रतिदिन क्यान्सर रोगका बिरामी बढिरहेको वर्तमान अवस्थालाई ध्यानमा राखेर क्यान्सर निवारणका लागि रणनीति बनाउने निर्णय गर्नुभएको हो ।
काठमाडौं क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचिन पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा आजै नियुक्त हुनुभएको हो ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

