
नेपाल हेल्थ न्युज, काठमाडौँ । राप्रपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई बुधबार दिउँसो वीर अस्पताल भर्ना गरिएको हो ।
पिसाबमा सङ्क्रमण देखिएपछि परीक्षणका लागि अस्पताल पुग्नुभएका चन्दलाई डेङ्गु र टाइफाइड देखिएपछि बुधवार भर्ना गरिएको अस्पतालले जनाएको छ ।
अहिले अस्पतालको भीभीआइपी कक्षमा चन्दको उपचार भइरहेको राप्रपा स्रोतले जनाएको छ । चन्द विभिन्न समयमा नेपालमा चारपटकसम्म प्रधानमन्त्री हुनुभएको छ । उहाँ नेपालमा मदन पुरस्कार पाउने एकमात्र प्रधानमन्त्री हुनुहुन्छ ०५४ सालमा उहाँको विसर्जन नामक कृतिले मदन पुरस्कार पाएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

