
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा. किरण शाक्य नियुक्त हुनुभएको छ ।
वरिष्ठ आँखा रोग विशेषज्ञ डा. शाक्यलाई अस्पताल सञ्चालक समितिले मेडिकल डाइरेक्टरमा नियुक्त गरेको हो । डा. शाक्यले शुक्रबारदेखि पदबहाली गर्नुभएको छ ।
उहाँ लामो समयदेखि सोही अस्पतालमा फेको तथा भिट्रो रेटिनल सर्जनको रुपमा कार्यरत हुनुहुन्छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

