
नेपाल हेल्थ न्युज, काठमाडौँ । अस्वस्थ भएर अस्पताल भर्ना हुनुभएका लोकप्रिय हाँस्य कलाकार हरिवंश आचार्यले आफू सामान्य अबस्थामा रहेको बताउनुभएको छ । आइतबार नाकबाट रगत बगेपछि आचार्यलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।
सोमबार अस्पतालको बेडबाट फेसबुकमा एक स्टाटस लेख्दै आचार्यले उहाँको नाकभित्रको सानो नसा फुटेको र त्यसलाइ टाल्ने काम भईसकेको पनि जानकारी दिनुभएको छ ।
शनिबार हिमगिरी प्रालि उद्धोगको आतिथ्यमा हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र उहाँ बिराटनगर जानुभएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

