नेपाल हेल्थ न्युज, काठमाडौं । हरेक वर्ष साउन १५ मा खीर खाने साँस्कृतिक महत्व छ । परम्पराकालदेखि नै रोपाइ सकिएको खुसियालीमा खीर खाने चलन रही आएको छ । स्वादिलो खीर पोषिलो हुन्छ ।

वरिष्ठ पोषणविद् डा. उमा कोइरालका अनुसार, १०० ग्राम खीरमा कार्बोहाइर्डेट २७ ग्राम, भिटामिन बी वन २० प्रतिशत, बि टु १८ प्रतिशत, क्याल्सियम ३८ प्रतिशत र फसफोरस २० प्रतिशत हुन्छ । यसका साथै केहि प्रोटीन भिटामिन ए र सी पनि पाइन्छ ।
खीरमा ग्लाइकोजिन तत्व पाइन्छ जसले काम गर्दा खिइएको वा नस्ट भएको मांसपेशी पुर्नःनिर्माण गर्न मद्दत गर्दछ । यो खाँदा शरीरमा पीत्त कम हुने भएकाले औलो फैलाउने लामखुट्टेको टोकाइको असर कम हुन्छ भन्ने भनाइ पनि छ ।
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


