
नेपाल हेल्थ न्युज, काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाच्न सफल पाइलट मनिष शाक्यको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालले जनाएको छ।
स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उहाँलाई डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालको मेडिकल डाइरेक्टर डा. मीना थापाले जानकारी दिनुभयो । ‘परिवारका सदस्यसँग कुरा गरेर आजै वा भोलि डिस्चार्ज गर्छौं’–उहाँले भन्नुभयो ।
डा. थापाका अनुसार डिस्चार्ज भए पनि शाक्यको उपचार जारी रहन्छ । तर, अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन ।
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


