
नेपाल हेल्थ न्युज, काठमाडौँ । अबदेखि कक्षा १२ उत्तीर्ण गरेपछि मात्र पिसिएल नर्सिङ अध्ययन गर्न पाइने भएको छ ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले संसदको शिक्षा समितिमा कक्षा १२ उत्तीर्ण गरेपछि मात्र नर्सिङ अध्ययन गर्न पाउने निर्णय गरिएको र चाँडै सिटिइभिटीलाई पत्राचार गरिने जानकारी दिनुभएको छ ।
हाल १० कक्षा उत्तीर्ण गरेपछि पिसिसिएल नर्सिङ अध्ययन गर्न पाउने व्यवस्था रहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

