
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री प्रदिप पौडेलले कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गर्नुभएको छ ।
गत असार ३१ गते पद बहाली गर्नुभएका मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र सुधारका विस्तृत कार्ययोजना सार्वजनिक गर्नुभएको हो ।
पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउने, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र नि:शुल्क उपचारका सबै कार्यक्रमलाई एकीकृत गरेर बीमामा जोड्ने जस्ता कार्ययोजना अघि सार्नुभएको छ ।
त्यस्तै सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने , ४० वर्षमाथिका सबै नागरिकको रोग पत्ता लगाउन स्क्रिनिङ गर्ने, वैकल्पिक चिकित्सा तथा आयुर्वेदलाई प्राथमिकता दिने, राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका कार्ययोजनाहरु समेटिएका छन्।
हेरौँ कार्ययोजनाका पूर्णपाठ
























आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३


