
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका निकायमा रिक्त रहेका नवौं र एघारौं तहका पदहरुको विवरण माग गरेको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै लोक सेवा आयोगको स्वीकृत बार्षिक तालिका अनुसार यस मन्त्रालय र अन्तर्गत रिक्त पदहरुमा स्थायी पदपूर्ति गर्ने प्रयोजनको लागि माग आकृति फाराम भरी आयोगमा पठाउनुपर्ने भएकोले कार्यालय र अन्तर्गत रिक्त रहेका नेपाल स्वास्थ्य सेवाको नवौं र एघारौं तहको विभिन्न समूह /उपसमूह र पदहरूको विवरण यथाशिघ्र उपलब्ध गराउन अनुरोध गरेको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


