नेपाल हेल्थ न्युज, काठमाडौँ । चिकित्सा शिक्षा आयोगको परीक्षा निर्देशनालयले स्नातक तह अन्तर्गत एमबीबीएस भर्नाका लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले योग्यताक्रम अनुसार नतिजा प्रकाशित गरेको छ । नतिजा चित्तबुझ्दो नभए पुनर्योग गर्न सकिने जनाइएको छ ।पुनर्योगका लागि चैत २७ गते आयोगको इमेलमार्फत निवेदन पेश गर्न आह्वान गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो
बुधबार, भदौ ३, २०८३
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त
बुधबार, भदौ ३, २०८३
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त
बुधबार, भदौ ३, २०८३
स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत, अन्य पदमा को-को?
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ

