
नेपाल हेल्थ न्युज, बाँके। राष्टिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणाले पार्टीका युवा कार्यकर्ता मोहन प्रसाद यादवको उपचारकालागि आर्थिक सहयोग स्वरुप आइतबार ५० हजार नगद प्रदान गर्नुभएको छ ।
बाँके जिल्लाका सांसद समेत रहेका डा. राणाले न्युरो अस्पताल नेपालगन्जमा उपचार गराई रहेका राप्रपा डुडुवा गाउँपालिका,युवा संगठन अध्यक्ष यादवलाई अस्पताल पुगि स्वास्थ्य उपचारकोलागि ५० हजार सहयोग गर्नुभएको हो ।
उहाँले अस्पतालको व्यवस्थापकीय टीमलाई भेट गरि उपचारकोलागि विशेष छुटको व्यवस्था मिलाउन समेत आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

