
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सजन केसीको निधन भएको छ।
भरतपुर अस्पतालमा कार्यरत ४४ वर्षीया डा. केसीको हृदयघातका कारण आज काठमाडौँमा निधन भएको हो।
डा. केसी भरतपुर अस्पतालका १० औं तहका चिकित्सक हुनुहुन्थ्यो । उहाँ विगत ६ वर्षदेखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


