
नेपाल हेल्थ न्युज, काठमाडौँ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवाली नियुक्त हुनुभएको छ ।
बुधबार बिहान हेटौंडामा बसेको वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले डा. ज्ञवालीलाई उपकुलपतिमा नियुक्त गरेको हो ।
सरकारले नियुक्त गरेपछि नियुक्ति लिन आफू प्रदेश सरकारको मुख्यालय हेटौंडामा पुगेका डा. ज्ञवाली जानकारी दिनुभयो । उपकुलपतिका लागि डा. सुरज मानन्धर र डा. हरिबहादुर खड्का पनि सिफारिस हुनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


