
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा. साविहा यासमिन नियुक्त हुनुभएको छ । कलेज सञ्चालक समितिको बैठकले उहाँलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो।
बुधबार एक कार्यक्रमका बिच कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले नवनियुक्त प्रबन्ध निर्देशक डा. यासमिनलाई पदभार ग्रहण गराउनुभयो । यसअघि उहाँ डाइरेक्टर हुनुहुन्थ्यो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


