
नेपाल हेल्थ न्युज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उहाँलाई सोमवार बेलुकीदेखि ज्वरो आएपछि मंगलवार रगत जाँच गर्न पठाइएको छ ।
प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलवार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको जानकारी दिनुभयो ।
बजगाईंका अनुसार प्रधानमन्त्री ओली मंगलवार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


