
नेपाल हेल्थ न्युज, काठमाडौँ । कलेजोसम्बन्धी समस्याबाट पीडित पुर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
उहाँको आज दिउँसो २ बजे काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ८३ वर्षीय ढुंगानाको कलेजो सम्बन्धी रोगको उपचार भइरहेको थियो ।
वरिष्ठ अधिवक्तासमेत रहनुभएका ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


