
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन यहि मंसिर २८ र २९ गते हुने भएको छ।
सम्मेलनले नेपालको स्वास्थ्य प्रणालीलाई समृद्ध र दिगो बनाउन नीतिगत सुझाव प्रस्तुत गर्न मुख्य भूमिका खेल्ने संघका सहासचिव डा. सञ्जिव तिवारीले जानकारी दिनुभयो।
सम्मेलनमा विभिन्न विज्ञको सुझावको आधारमा सम्मेलनले नेपालको बदलिँदो स्वास्थ्य आवश्यकता अनुरुप दिगो स्वास्थ्य प्रणालीको लागि एक अग्रगामी नीति तथा योजना तयार गर्ने उहाँले बताउनुभयो।
सम्मेलनको मुख्य नारा हेल्थ वियोण्द हेल्थ (स्वास्थ्य भन्दा बाहिर स्वास्थ्य) भन्ने रहेको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


