
नेपाल हेल्थ न्युज, काठमाडौँ । कोशी प्रदेशले हेल्थ असिस्टेन्ट, नर्स, ल्याब टेक्निसियन, डेन्टल हाइजिनलगायतमा लोक सेवा खुलाएको छ। सोमबारको गोरखापत्रमा सूचना जारी गर्दै लोकसेवा खुलाएको हो।
प्रदेशले रेडियोग्राफर, फार्मेसी सहायक, बायोमेडिकल टेक्निसियन आदिको पनि लोकसेवा खुलाएको हो। दरखास्त २०८१ पुस १४ गतेसम्म दिइसक्नुपर्नेछ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


