नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) काठमाडौं इकाइको अध्यक्षमा कोषराज अवस्थी विजयी हुनुभएको छ ।

राजधानीमा शनिबार सम्पन्न काठमाडौं इकाईको २०औँ इकाई अधिवेशनमा अवस्थीसहित १३ जनाको कार्यसमिति विजयी भएको हो ।
इकाइको वरिष्ठ उपाध्यक्षमा राजिव कुमार कर्ण, उपाध्यक्षमा मनिष मल्लिक, सचिवमा विनय रोका, सहसचिवमा राजकुमार ठाकुर र चक्र रिमाल, कोषाध्य कार्यसमिति विजयी भएको हो । इकाइको वरिष्ठ उपाध्यक्षमा राजिव कुमार कर्ण, उपाध्यक्षमा मनिष मल्लिक, सचिवमा विनय रोका, सहसचिवमा राजकुमार ठाकुर र चक्र रिमाल, कोषाध्यक्षमा सुदर्शन ढकाल र सहकोषध्यक्षमा सम्झना कर्माचार्य हुनुहुन्छ । यसैगरी इकाइको सदस्यहरुमा अर्जुन सिलवाल, समिर जैसवाल, आतिस तिवारी, रञ्जित कुमार प्रसाद र आशिष चौलागाईं हुनुहुन्छ ।
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


