नेपाल हेल्थ न्युज, काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ सम्बन्धी प्रतिवेदन पेश भएको छ । माघ २० गतेको राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभएको हो ।

बैठकमा सभापति दाहालले प्रस्तुत विधेयकले आँखा स्वास्थ्य विद्यामा उच्च शिक्षा प्रदान गर्ने, गुणस्तरीय अध्ययन अनुसन्धान, प्रविधिको विकास र आँखा सम्बन्धी सेवा विस्तार गरी उच्चस्तरीय प्राज्ञिक केन्द्रका रुपमा सार्वजनिक विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य लिएको बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


