
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल चिकित्सक संघले स्नातकोत्तर तह (पीजी) मा सिट संख्या थप गर्ने चिकित्सा शिक्षा आयोगको निर्णयलाई स्वागत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको आयोगको १७ औँ बैठकले स्नातकोत्तर तहमा २०९ सिट थप गर्ने निर्णय गरेको थियो ।
संघले आज जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘यस निर्णयको प्रभावले स्वास्थ्य सेवा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनेमा हामी विश्वस्त छौँ । यसबाट जेहेन्दार तथा दक्ष चिकित्कहरुलाई नेपालमा स्नाकोत्तर तालिमको अवसर प्राप्त हुने विश्वास लिएका छौँ ।’

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३
युरिक एसिड गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम
शुक्रबार, जेठ २२, २०८३ट्रेन्डिङ

