
नेपाल हेल्थ न्युज, काठमाडौँ । वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी हाडजोर्नी विशेषज्ञ डा. समाज गौतमले पाउनुभएको छ ।
।
निर्देशक डा. सन्तोष पौडेलको दुईवर्षे कार्यकाल आइतबारदेखि पूरा भएसँगै डा. गौतमले जिम्मेवारी प्राप्त गर्नुभएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले डा. गौतमले निमित्त निर्देशकको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकिएको बताउनुभयो ।
डा. पौडेल २०७९ फागुन ५ गते मा वीर अस्पतालको निर्देशकमा नियुक्त हुनुभएको थियो । डा. गौतम हाल अस्पतालका सहायक निर्देशक हुनुहुन्छ ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


