
नेपाल हेल्थ न्युज, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षामा स्नातकोत्तर तहका विधागत कार्यक्रमका लागि सिट निर्धारण गरेको छ ।
आयोगले सोमबार चिकित्सा शिक्षा स्नातकोत्तर तहका विधागत कार्यक्रमका लागि भर्ना वर्ष २०८१/८२ (सन् २०२५) का लागि सिट निर्धारण गरेको हो ।
आयोगद्वारा गठित सिट निर्धारण सिफारिस समितिले पेश गरेको प्रतिवेदन अनुसार शिक्षण संस्थातर्फ एक हजार २६ र निजीतर्फ एक हजार ४० सिट गरी कुल दुई हजार ६६ सिट निर्धारण गरेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


