नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको रिक्त पाँच सदस्य नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले फागुन ६ गते मन्त्रीस्तरीय निर्णय गर्दै काठमाडौँ मेडिकल कलेज स्कुल अफ मेडिसिनका डीन प्रा.डा. मनोज हुमागाई, बीपी नेत्र विज्ञान संस्थानका प्रा.डा. आनन्द शर्मा, आईओएमकी प्रा.डा पलेश्वाँ जोशी, डेन्टल डा. सन्तोषमान राजभण्डारी र उपभोक्ताको तर्फबाट रामेश्वर अधिकारीलाई नियुक्त गर्नुभएको हो ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

