
नेपाल हेल्थ न्युज, हेटौडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा.डा. दिनेशकुमार लम्साल नियुक्त हुनुभएको छ। बागमती प्रदेश सरकारले डा. लम्साललाई चार वर्षका लागि रेक्टरमा आज नियुक्त गरेको हो । यसअघि उहाँ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिन हुनुहुन्थ्यो ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


