नेपाल हेल्थ न्युज, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव डा. दीपेन्द्र रमण सिंह विशिष्ठ श्रेणीको पाँच वर्षे कार्यकाल पुरा गरी आज विदाई हुनुभएको छ ।

१२ फागुन २०७६ मा बसेको मन्त्रिपरिषद् बैठकले डा पोखरेल, डा सिंहलाई विशिष्ठ श्रेणीको प्रमुख विशेषज्ञ पदमा बढुवा गर्ने निर्णय गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदिप पौडेल, सचिव हरिप्रसाद मैनालीलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । डा.पोखरेल २०७८ साउन ४ गते सचिवमा नियुक्त हुनुभएको थियो । यसैगरी प्रमुख विशेषज्ञ डा सिंहलाई अतिरिक्त सचिवबाट बिदाईहुनुभएको हो ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


