
नेपाल हेल्थ न्युज, काठमाडौँ । पूर्वयुवराज पारस शाहको चौथो पटक भएको हृदयघातको सफल उपचार भएको छ ।
आइतबार साँझ हृदयघात भएपछि शाहलाई नर्भिक अस्पताल पुर्याइएको थियो । हाल मुटुमा स्ट्यान्ट लगाइसकिएको र स्वास्थ्य अवस्थामा सुधार आएको अस्पताल स्रोतले जनाएको छ ।
यसअघि शाहलाई विभिन्न समयमा तीन पटक हृदयघात भइसकेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


