
नेपाल हेल्थ न्युज, काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंह नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार मन्त्रिस्तरीय निर्णय गर्नुहुँदै डा. सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गर्नुभएको हो ।
डा. सिंह स्वास्थ्य मन्त्रालयबाट फागुन १२ गते अतिरिक्त सचिवबाट अनिवार्य अवकाश हुनुभएको थियो । उहाँले स्वास्थ्य सेवा विभागको महानिर्देशक समेत भएर सेवा गरिसक्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


