नेपाल हेल्थ न्युज, काठमाडौं । डा. अमिना प्रधानको अध्यक्षतामा नेपलिज सोसाइटी अफ पेरियोडण्टोलोजी एण्ड ओरल इम्प्लान्टोलोजीको नयाँ कार्य समिति निर्वाचित भएको छ ।

फागुन १६ र १७ गते पोखरामा पोखरामा सम्पन्न भएको दशौं अन्तर्राष्टिय सम्मेलन तथा साधारण सभाबाट डा. प्रधानको अध्यतामा नेपलिज सोसाइटी अफ पेरियोडण्टोलोजी एण्ड ओरल इम्प्लान्टोलोजीको नयाँ कार्य समिति सर्व सम्मत निर्वाचित भएको हो । सोसाइटीको उपाध्यक्षमा डा.भागेश्वर धामी महासचिवमा डा. खुस्बु गोयल, कोषाध्यक्षमा डा. सगुन रेग्मी र सदस्यहरुमा डा. विकास अग्रहरी, डा. सिमान्त लामिछाने, डा. स्तुति वाग्ले, डा. सिर्जना निरौला र डा रेबिका रञ्जित निर्वाचित हुनुभएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


