नेपाल हेल्थ न्युज, काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको माग अनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो रकम निकासा गर्ने निर्णय गर्नुभएको हो ।

निकासा भएको रकमबाट स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपियाँ, ज्येष्ठ नागरिकहरूको उपचारका लागि ६० करोड रुपियाँ र मुटु रोगका बिरामीको निशुस्ल्क उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले २४ करोड प्राप्त गर्नेछ ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

